FAQs Complain Problems

समाचार

ग्यालरी

मिति २०८२।०३।२३ गतेका दिन गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेल ज्यू, उपाध्यक्ष श्री जितेन्द्रमान तामाङ ज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण बहादुर के.सी ज्यू, जि.स.स. काभ्रेपलाञ्चोकका सदस्य श्री कमलराज गिरी ज्यू, सामाजिक विकास समितिका संयोजक श्री अञ्चल कुमार लामा ज्यू,
कार्यपालिका सदस्य ज्यू, कर्मचारी, विद्यालय प्र.अ. शिक्षक विद्यार्थी तथा अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा तथा माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई)

मिति: 07/08/2025 - 01:01
, , , , , , , , , ,

मिति २०८१।११।१२ गतेका दिन भुम्लु गाउँपालिकाको आयोजनामा वडा नं १ सापिङमा वडा स्तरिय वन डढेलो नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम वडाका जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, समाजसेवि, बुद्दिजिवि, स्वयंसेविका र सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

मिति: 02/25/2025 - 11:00
, , , , , ,

बागमती प्रदेश सरकार स्वास्थ्य मंत्रालय र जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजना तथा भुम्लु गाउँपालिकाको समन्वयमा मिति २०८१।१०।२९ गतेका दिन भुम्लु गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर भुजेल ज्यूको अध्यक्षतामा र उपाध्यक्ष श्री जितेन्द्रमान तामाङ ज्यू, सबै वडाका वडा अध्यक्ष ज्यू,वडा सदस्य ज्यू ,जन स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख ज्यू, आमा सुरक्षा कार्यक्रम फोकल व्यक्ति, स्वास्थ्य चौकी प्रमुख, साथै सरोकारवाला निकायहरुसँग सुरक्षित मातृत्व तथा नव शिशु स्वास्थ्य सेवाको सुनिश्चितता सम्बन्धी पैरवि गोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 02/12/2025 - 16:52
, , , , , , , ,

आज मिति २०८१।१०।१३ गतेका दिन यस भुम्लु गाउँपालिकामा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरिक्षक श्री बसुन्धरा खड्का ज्यूबाट गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर भुजेलज्यू, उपाध्यक्ष श्री जितेन्द्रमान तामाङज्यूलाई बालबालीकामा हुने यौनजन्य हिंसा बिरुद्धको ब्यानर हस्तान्तरण गर्दाका केही झलकहरु ।

मिति: 01/26/2025 - 17:15
, , , , , , ,

आज मिति २०८१।१०।१० गतेका दिन यस भुम्लु गाउँपालिका अन्तर्गतका शाखा प्रमुखहरुको बैठक गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेल ज्यू, उपाध्यक्ष श्री जितेन्द्रमान तामाङ ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन भट्टराई ज्यू लगायत शाखा प्रमुखहरुको उपस्थितिमा सम्पन्न भएको छ।

मिति: 01/23/2025 - 18:31
, , , ,

 आज मिति २०८१।०८।२५ गते यस भुम्लु गाउँपालिकामा  आयोजना गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रमको केही झलकहरु।

मिति: 12/10/2024 - 16:03
, , , , , , , , , ,

Pages

//