FAQs Complain Problems

समाचार

ग्यालरी

आज मिति २०८१।०४।२४ गते यस गाउँपालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भुम्लु गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेलज्यूको अध्यक्षतामा प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख श्री रिम बहादुर तामाङ, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष श्री जितेन्द्रमान तामाङज्यू, जिल्ला समन्वय अधिकारी श्री पिताम्बर पाण्डे, जनस्वास्थ्य कार्यालय प्रमुख श्री रागीश्री कक्षपती श्रेष्ठ,  प्र.प्र.अ श्री सुदर्शन भट्टराईज्यू, सम्पुर्ण वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, जिल्ला खोप अधिकृत श्री पार्थमणि न्यौपाने, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरु, स्वास्थ्यकर्मीहरु

मिति: 08/08/2024 - 17:59
, , , , , , , , , , , , , , , , , , ,

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजना तथा भुम्लु गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आज मिति २०८१/०४/०३ गते  यस भुम्लु गाउँपालिकामा स्थानीय द्रुत प्रतिकार्य समिति (आरआरसी) र स्थानीय द्रुत प्रतिकार्य टोली (आरआरटी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेल ज्यूको अध्यक्षतामा तथा प्रमुख अतिथि जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख श्री राघिश्री कक्षपती श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

मिति: 07/18/2024 - 17:14
, , , , , , , , , , , , , ,

शैक्षिक सत्र २०८० सालको SEE परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी (छात्र/छात्रा) तर्फ जनही १/१ लाख तथा प्रथम/द्वितीय/तृतीय स्थान ल्याउने विद्यालयलाई क्रमश: ५०/२५/१५ हजारका दरले पुरस्कार वितरण गरी सम्मान गरियो ।

* छात्र तर्फ करिश गिरी

* छात्रा तर्फ मीरा श्रेष्ठ

* विद्यालय तर्फ प्रथम श्री शारदा मा बि फलाटे

* विद्यालय तर्फ द्वितीय श्री सेती देवी मा बि चौबास याक्पा

* विद्यालय तर्फ तृतीय श्री बन देवी मा बि बेखसिमले

मिति: 07/08/2024 - 11:01
, , , , , , , , , , , , , , ,

Pages