समाचार
आज मिति २०८२।०८।३ गतेका दिन यस भुम्लु गाउँपालिकामा आ.व. २०८२/ ८३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
आज मिति २०८२।०८।३ गतेका दिन यस भुम्लु गाउँपालिकामा आ.व. २०८२/ ८३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेल ज्यूको अध्यक्षतामा, काभ्रेका प्रमुख जिल्ला अधिकारी श्री गोपाल कुमार अधिकारी ज्यूको प्रमुख आतिथ्याता, गाउँपालिका उपाध्यक्ष श्री जितेन्द्रमान तामाङ ज्यू, नेपाली सेनाका प्रमुख सेनानी, झलक सुबेदी, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक श्री माधव रेग्मि ,जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी श्री कोमल शाह ,जिल्ला अनुसन्धान प्रमुख दिपक खड्का, भुम्लु गाउँपालिकाका प्रमुख प्रशासाकिय अधिकृत श्री उदय प्रसाद देवकोटा, ईलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रमुख प्रहरी निरीक्षक सुमन चापागाई, १० वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक, कर्मचारी लगायत स्थानीयहरुको उपस्थितीमा सम्पन्न भएको छ । उपस्थित सम्पूर्णमा गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ ।
















