भुम्लु गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित भुम्लु गाउँपालिका स्तरीय अन्तर विद्यालय छैठौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता एवम् मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगिता २०८२ सामाजिक विकास समितिको संयोजक श्री अञ्चल कुमार लामा ज्यूको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेल ज्यूको प्रमुख आतिथ्यता, उपाध्यक्ष श्री जितेन्द्रमान तामाङ ज्यूको विशिष्ठ अतिथि, जिल्ला समन्वय सदस्य श्री कमलराज गिरी ज्यू विशेष अतिथि, वडा अध्यक्ष ज्यू, कार्यपालिका सदस्य ज्यू, कर्मचारी, विद्यालय प्र.अ., शिक्षक, विद्यार्थी, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा भब्यताका साथ सम्पन्