समाचार
सुरक्षित मातृत्व तथा नव शिशु स्वास्थ्य सेवाको सुनिश्चितता सम्बन्धी पैरवि गोष्ठि कार्यक्रमको केही तस्वीरहरु
बागमती प्रदेश सरकार स्वास्थ्य मंत्रालय र जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजना तथा भुम्लु गाउँपालिकाको समन्वयमा मिति २०८१।१०।२९ गतेका दिन भुम्लु गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर भुजेल ज्यूको अध्यक्षतामा र उपाध्यक्ष श्री जितेन्द्रमान तामाङ ज्यू, सबै वडाका वडा अध्यक्ष ज्यू,वडा सदस्य ज्यू ,जन स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख ज्यू, आमा सुरक्षा कार्यक्रम फोकल व्यक्ति, स्वास्थ्य चौकी प्रमुख, साथै सरोकारवाला निकायहरुसँग सुरक्षित मातृत्व तथा नव शिशु स्वास्थ्य सेवाको सुनिश्चितता सम्बन्धी पैरवि गोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।