FAQs Complain Problems

समाचार

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरिक्षक श्री बसुन्धरा खड्का ज्यूबाट गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर भुजेलज्यू, उपाध्यक्ष श्री जितेन्द्रमान तामाङज्यूलाई बालबालीकामा हुने यौनजन्य हिंसा बिरुद्धको ब्यानर हस्तान्तरण कार्यक्रमको केही झलकहरु ।