FAQs Complain Problems

समाचार

नेपाल सरकारका माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्री बलराम अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा यस भुम्लु गाउँपालिकाको वडा न. ७ फलाटे र ८ भुम्लुटारमा जग्गा धनि प्रमाण पत्र प्राप्तिका लागि आयोजना गरिएको बैठकको केही तस्वीरहरु ।