FAQs Complain Problems

समाचार

यस गाउँपालिका अन्तर्गतका शाखा प्रमुखहरुको बैठक गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेल ज्यू, उपाध्यक्ष श्री जितेन्द्रमान तामाङ ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुदर्शन भट्टराई ज्यू लगायत शाखा प्रमुखहरुको उपस्थितिमा सम्पन्न भएको छ ।