FAQs Complain Problems

समाचार

आज मिति २०८१।०५।३० गते यस भुम्लु गाउँपालिकामा गाउँपालिका स्तरीय चित्रकला प्रतियोगिता २०८१ मा सामाजिक विकास समिति संयोजक श्री अंचल कुमार लामाज्यूको संयोजकत्व तथा गाउँपालिका उपाध्यक्ष श्री जितेन्द्रमान तामाङज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।