समाचार
राष्ट्रिय विज्ञान दिवसको अवसरमा भुम्लु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वा मिति २०८१ असोज १ गते आयोजना गरिएको विज्ञान प्रदर्शनी कार्यक्रमको केही तस्वीरहरु ।
राष्ट्रिय विज्ञान दिवसको अवसरमा भुम्लु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आज मिति २०८१ असोज १ गते आयोजना गरिएको विज्ञान प्रदर्शनी प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयहरु साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद ज्ञापन गर्न चाहन्छौ ।
उत्कृष्ट नतिजा ल्याउन सफल तपसिल बमोजिमको विद्यालयलाई नगद पुरस्कार सहित प्रमाण वितरण गरियो ।
श्री प्रकाश माध्यमिक विद्यालय, भुम्लु ८, भुम्लुटार - प्रथम
श्री सेतीदेवी माध्यमिक विद्यालय, भुम्लु ४, याक्पा- द्वितीय
श्री सेतीदेवी माध्यमिक विद्यालय, भुम्लु ४, काभ्रे - तृतीय
श्री सेतीदेवी माध्यमिक विद्यालय, भुम्लु १, रिठ्ठे - सान्त्वना
श्री सार्वजनिक आधारभूत विद्यालय, भुम्लु ५, सल्ले - आधारभूत तहको उत्कृष्ट