FAQs Complain Problems

समाचार

भुम्लु गाउँपालिकाको सहयोग तथा सहजिकरणमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत भुम्लु-१ सापिङ्गमा ४५ दिने सिलाई कटाई सम्बन्धी पुर्नताजगी तालिम सम्पन्न भएको छ।