FAQs Complain Problems

समाचार

आज मिति २०८३।०३।१० गतेका दिन यस भुम्लु गाउँपालिकाको १९ ‌औँ ‌गाउँसभा सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन उपस्थित हुनु हुने एवम् खटिनुहुने सम्पूर्णमा गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ ।

//