समाचार
अपाङ्ग परिचय पत्र वितरण सम्बन्धमा
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
कार्यलय प्रमूख
सेवा दिने कार्यालय:
भुम्लु गाउँपालिका उपाध्यक्ष
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
आवश्यक कागजातहरुः-
१. वडा सिफारिस
२. जन्म दर्ता तथा नागरिकताकाे फाेटाे कपि
३. पासपाेर्ट साइजकाे फाेटा ३ प्रति
४. अपाङ्गता देखिने फाेटाे अथवा पुरा शरिर देखिने फाेटाे १ प्रति
५. संरक्षक तथा आमा वा बुबाको नागरिकताकाे फाेटाे कपि
६. अस्पतालकाे सिफारिस वा डक्टरकाे रिपाेर्ट