समाचार
यस गाउँपालिमा काभ्रे जिल्लाको प्रतिनिधिसभा सदस्य बागमती प्रदेशसभा सदस्य, जि.स.स प्रमुख लगाएत सम्बन्धित सरोकारवालाहरुको उपस्तथितिमा काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सिमा विवाद बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८१।०१।०४ गते यस गाउँपालिमा काभ्रे जिल्लाको प्रतिनिधिसभा सदस्य माननीय गोकुल बास्कोटा ज्यू, माननीय सुर्यमान दोङ ज्यू, बागमती प्रदेशसभा सदस्य माननीय रत्न प्रसाद ढकाल ज्यू, जि.स.स प्रमुख दिपक गौतम ज्यू साथै जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, मालपोत कार्यालयको प्रतिनिधि, नापि कार्यालयको प्रतिनिधि ज्यूहरुको उपस्थितिमा काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सिमा विवाद बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।