Home » यस गाउँपालिकाको सहयोग तथा सहजीकरणमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत भुम्लु-९ ज्याम्दिमा १५ दिने बाँसको सामाग्री बनाउने र २२ दिने लेडिज चप्पल बनाउने सीप विकास तालिम सम्पन्न भएको छ।
यस गाउँपालिकाको सहयोग तथा सहजीकरणमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत भुम्लु-९ ज्याम्दिमा १५ दिने बाँसको सामाग्री बनाउने र २२ दिने लेडिज चप्पल बनाउने सीप विकास तालिम सम्पन्न भएको छ।