समाचार
मिति २०८१।११।१२ गतेका दिन भुम्लु गाउँपालिकाको आयोजनामा वडा नं १ सापिङमा वडा स्तरिय वन डढेलो नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
मिति २०८१।११।१२ गतेका दिन भुम्लु गाउँपालिकाको आयोजनामा वडा नं १ सापिङमा वडा स्तरिय वन डढेलो नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम वडाका जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, समाजसेवि, बुद्दिजिवि, स्वयंसेविका र सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको छ ।